मिर्चैयामा निःशुल्क पंतजली योग विज्ञान शिविर सम्पन्र ।
Advertise Here Book Now

रामनरायण ठाकुर
सिरहा,२३ कात्तिक । सिरहाको मिर्चैयामा श्री मोहन मा।वि।स्कुलको प्राङ्गणमा भइरहेको निःशुल्क शिविर सम्पन्र भएको छ । सम्पन्र शिविरमा नेपालका राष्द्रिय अध्यक्ष श्रद्धेय योग गुरु लवदेव योगहरुको बारोमा सिकाउदै गरेको थियो ।
सो अवसरमा हाम्रो छिमेकी जिल्ला धनुषा र सिरहाको योग गुरुहरु र मिर्चैया नगरपालीकाका विभिन्न कर्मचारी,शिक्षक,विधर्थी,चिकित्सा,राजनितिदलको नेता,व्यपारी,वृद्धिजिवि,योग प्रेमी साथै महिला सहभागिता पनि देखा परेको थियो ।
पतंजली योग शिविरमा आयोजकको रुपमा साथ दिने सरसंस्थाहरु पतन्जली योग समिति,जनक नन्दनी हर्बनी,उधोग वाणिज्य,श्री मोहन मा।वि,शन्ति युवा क्लब,श्री गणेश युवा क्लव मिर्चैया–६,गणेशटोल,साथै अन्य सरसंस्थाहरु दिएको दियो र कार्यक्रममा गुरु लवदेवले बोल्दै आफौमा पतंजली योगपीठ आफैमा मौलिकता रहेको बताएको थियो साथै कार्यक्रमको अन्तिममा फुल माल,चादर,प्रमाण पत्रको साथ स्वागत कार्यक्रम सम्पन्र भएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्