डेब्यु खेलमा अफगानिस्तान बंगलादेशसँग पराजित
Advertise Here Book Now

क्यानबेरा, फागुन ६ – विश्वकपमा डेब्यु गरिरहेको अफगानिस्तान आफ्नो पहिलो खेलमा बंगलादेशसँग १ सय ५ रनले पराजित भएको छ ।
B-HxQkxIEAAxxLo
क्यानबेरामा भएको खेलमा २ सय ६८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४२.५ ओभरमा १ सय ६२ रनमा समिति बनेको थियो । कुनै बेला ३ रनमा ३ विकेट गुमाएको अफगानिस्तान त्यसबाट कहिले पनि उस्किन सकेन ।
यसअघि बलिङमा भने निकै अफगानिस्तानले निकै सुदृढ प्रदर्शन गरेको थियो । बंगालादेशलाई १ सय १९ रनको स्थितिमा ४ विकेट गुमाएको अवस्थामा रोकेको थियो । यद्यपि, मुसफिर रहिम र सकिब अल हसनले क्रमशः ७१ रन र ६३ रन बनाए पछि मात्र बंगलादेशले केही राहत महसुस गरेको थियो ।
आफगानिस्तान विश्वकपमा भाग लिने २० औं टोली बनेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्