इनरुवामा मानब कंकाल फेला
Advertise Here Book Now

सुनसरी सदरमुकाम इनरुवा वडा नं ७  मा आफ्नै जवाईं द्वारा हत्या गरेको ससुरा, सासु, र आफ्नै श्रीमती को शव जमीनमुनि गाडीएको अवस्था मा भेटिएको छ । लगभग १ वर्ष देखि ति तीन जना बेपता हुँदा पटक पटक सालीले फ़ोन गरेर सोध्दा विदेश गएक जवाईं आफैले हिजो जानकारी गराएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्