२० वर्षपछि यस्ता हुनेछन् चर्चित सेलिब्रेटी (फोटो फिचर)
Advertise Here Book Now

अहिलेका चर्चित बलिउड सेलिब्रेटीहरु २० वर्षमा कस्ता देखिएलान् ? अनुमान गर्न कठिन छ । यतिबेला सामाजिक सञ्जालमा भने बलिउडका चर्चित सेलिब्रेटीका २० वर्षपछिका संभावित लुकका तस्विर भाइरल बनेका छन् ।
हेर्नुस् एजलुक प्रेडिक्सन एपको प्रयोग गरेर तयार पारिएका सेलिब्रेटीका तस्विर जहाँ उनीहरु बुढो भएपछि यस्तो देखिनेछन् भनेर अनुमान गर्न सकिन्छ ।
बलिउडका सर्वाधिक चर्चित मध्येका एक सेलिब्रेटी रणबीर कपुर यस्तो देखिनेछन् ।
celebs oldloo

सुन्दरताको लागि राज गरेकी रणबीर कपुरकी प्रेमिका समेत रहेकी यी सुन्दरीलाई २० वर्षमा भने समयले अर्कै सन्देश दिनेछ ।
celebs old look 4
रणबीरकी पूर्व प्रेमिका दिपीका पादुकोणको बुढेसकालको लुक भने यस्तो ।
celebs old look
अर्जुन रामपाल २० वर्षपछि यस्तो देखिनेछन् ।
celebs old look 1
स्टइलिस सेन्सका लागि चर्चित बलिउड अभिनेत्री सोनम कपुर बुढेसकालमा यस्ती बन्ने छिन् ।
celebs old look 2
शाहरुख खान ४० पार गर्दा पनि अझै जवान देखिन्छन् । तर २० वर्षमा यस्तो रहने छैनन् ।
celebs old look 3
सलमान खान ५० वर्षको हुँदा पनि विवाह गर्न चाहनेको लाइन छ । तर अवको २० वर्षमा उनको हालत यस्तो हुनेछ ।
celebs old look 5
फरहान अख्तरको यो हालत पत्याउन पनि गाह्रो ।
celebs old look 6
ऐश्वर्याको सुन्दरतालाई पनि २० वर्षमा भने तुसारोले छोप्ने यो तस्विरले अनुमान गरेको छ ।
celebs old look 7
एजेन्सीको सहयोगमा ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्