प्रधानमन्त्री प्रचण्ड भोली सिरहा आउँदै
Advertise Here Book Now

राम नारायण पण्डित सिरहा मंसिर २८ ।नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ भोली (विहिवार) सिरहा आउन लागेको जानकारी प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादबको छोराको विवाहमा सहभागि हुन प्रचण्ड सिरहा आउन लागेको माओबादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साहले बताए । प्रचण्डको सिरहा ५ अर्थात आफ्नो संसदिय क्षेत्रमा विकास निमार्णको साथै संसदिय कोषको रकमको सम्बन्धमा छलफल गर्ने कार्यक्रम पनि रहेको वुझिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्