डा सिके राउत पुन:पक्राउ
Advertise Here Book Now

माघ २० । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा ।सीके राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ ।जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा ।राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो ।डा ।राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको स्थानीयबासीहरुको भ नाइ छ। स्थानीय व्यक्तिहरुलाई पक्राउ गरेको फोटो खिच्न पनि प्रहरीले रोक लगाएको छ ।राज्य विपल्बको मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा ।राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको स्थानीयबासीहरुले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्