मधेश छिर्नका लागि एमालेद्धारा २१ जना मधेशीलाई केन्द्रिय सदस्यमा चयन (नामावली सहित)
Advertise Here Book Now

फागुन २१ । एमालेको आज बाट मेची महाकाली अभियान सुरु हुनु भन्दा केही घण्टा अगाडि एमाले नेतृत्वले केन्द्रिय समितिमा मधेशका २१ जनालाई पूर्ण केन्द्रिय सदस्य तथा बैकल्पिक केन्द्रिय सदस्यमा मनोनयन गरेका छन् । मधेशमा मधेशी जनताको व्यापक विरोधका बीच शुरु हुन लागेको एमालेको मेची महाकाली अभियानको केही समय अगाडि मनोनयन गरेका केन्द्रिय सदस्यहरुले अभियानमा कति फरक पार्ला त्यो प्रतिक्षाको विषय बनेको छ । एमालेको केन्द्रिय कार्य समिति समावेशी नभएको भन्दै चौतर्फी आलोचना भई रहेको सन्दर्भमा अचानक आज मधेशी जनतालाई देखाउनका लागि केन्द्रिय सदस्य थप गरिएको सामाजिक सन्जालमा आलोचना समेत शुरु भएको छ ।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्