मिर्चैयमा मोर्चाले एमाले नेता ठाकुरलाई कालोमोसो दले
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २६ फाल्गुन । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेका सिरहा जिल्ला समिति सदसय राम दयाल ठाकुरलाई बुधबार कालोमोसो दलेका छन् । नेकपा एमालेले मेची महाकाली अभियानको क्रममा सप्तरीमा नरसंहार गराईएको भन्दै आक्राशित मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चौकमा ठाकुरलाई कालोमोसो दलेका हुन् । मधेश र मधेसी बिरोधी पार्टी एमालेमा लागेकोले चेताबनी स्वरुप ठाकुरलाई कालोमोसो दलिएको मोर्चा नेता राम दयाल यादबले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्