मोटरसाईल दुर्घटना एकको मृत्यु, एक घाइते
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २५ फाल्गुन । सिरहाको वडहरामाल ५ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युबकको मृत्यु भएको छ भने एक युबक घाईते भएका छन् । मृत्यु हुने मोटरसाईकलको पछाडी सवार वडहरामाल ५ बस्ने अन्दाजी १८ बर्षीय ब्रम्हम यादव रहेको प्रहरीले बताए । घाईते हुनेमा सोही ठाँउका प्रेम कुमार यादव रहेका छन् । मंगलबार पूर्व पश्चिम लोकमार्गमा ज ५ प २२६० नम्बरको मोटरसाईकल  अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्