उपचारको क्रममा कैदीबन्दीको मृत्यु
Advertise Here Book Now

आशिक शाह चैत्र २२ । जिल्ला कारागार सप्तरीमा सजाय भुक्तान गरिरहेका एक बिरामी कैदीको सोमबार मृत्यु भएको छ।मृत्यु हुनेमा कर्तब्य ज्यान मुद्धामा जन्मकैदको सजाय पाएका सप्तरी डाढा-८ बस्ने ८० बर्षिय नथुनी प्रसाद यादब रहेका छन्।मधुमेह तथा मृगौलाका रोगी यादब चैत्र १७ गते अचानक बिरामी भएपछी उनलाई उपचारकालागी बिराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो।यादवको उपचारकोक्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्