धबौलीमा क्रीकेट प्रतियोगिता सुरु मेयर बरबरिया द्वारा रिबन काटी उदघाट्न
Advertise Here Book Now






नरेशचन्द्र बरबरिया धनुषा फाल्गुन ४ गते ।
 सहिदनगर नगरपालिकामा आज देखी क्रीकेट प्रतियोगिता सुरु भएको छ ।शहिदनगर नगरपालिकाको वडा न.७ को श्री राष्ट्रिय प्राथमिक विद्यालय धबौलीको ग्राउन्डमा सहिदनगर टि २० क्रीकेट प्रतियोगितामा प्रमुख अतिथि सहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया,उपमेयर शिला कापर,प्रशास
किय अधिकृत राम किशोर महतो,न्यायीक समितिका सदस्य उपेन्द्र ठाकुर वाईसियलका जिल्ला ईन्चार्ज हलखोरी कापर लगायत खेलाडी लगायत दर्शकहरुको सक्रिय सहभागी रहेको छ उक्त खेलको उदगाटन मेयर उदय बरबरियाले रिवन काटेर  खेलको सुरुवात भएको छ क्रीकेट खेलमा मेयर  बरबरियाले ब्याटिङ  र उपमेयर शिला कापरले बलिङ गरेकी थिइन  ।आजको खेलमा ईकराही र धबौलीको टिम बिछ खेल हुदैछ क्रीकेट खेल प्रत्योगिता १६ दिन सम्म संचालन हुने  आयोजकले जनाएको छ ।खेलकुद सम्बर्द्धनका लागी दश हजार एकावन रुपैया दिने घोषणा मेयर बरबरिया द्वारा उदघोष गरेका छन ।शहिदनगर नगरपालिकामा क्रीकेट खेलकुदको आयोजना भएकोले आफु निकै खुशी रहेको र खेलकुद प्रबर्द्धनका लागी आफु खेलकुदमा आउने दिनमा प्रदेश  स्तरीय खेलकुदहरु आयोजना हुने मेयर बरबरियाले कार्यक्रममा समेत उदघोष गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्