हरबडा स्थित आधारभूत बिधालयमा बिद्यार्थी भर्ना अभियान २०७६ शुरु
Advertise Here Book Now

जनकपुर , बैशाख ३ शहिदनगर नगरपालिका वडा नं ६ हरबडा स्थित आधारभूत बिधालयमा बिद्यार्थी भर्ना अभियान २०७६ शुरु भएको छ । “ हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिका लाई बिधालय पुर्याउ “ भन्ने शिक्षाको नारा साथ बैशाख ३ गते बाट भर्ना अभियानको शुरु भएको हो । हरेक क्षेत्रमा रचनात्मक कार्य गर्दै आउनुभएको बहुप्रतिभाशाली स्पष्ट बक्ता मेयर उदय कुमार बरबरिया यादव , उप( मेयर शिला देबि कापर , वडा अध्यक्ष रामएकवाल मण्डल , वडा सदस्यहरु बिरेन्द्र कुमार मण्डल , निर्मला पासमान , स्रोत ब्यक्ति श्री धनेश्वर प्रसाद यादब नगर शिक्षा सदस्य राजकुमार कर्माचार्य लगायत स्थानीय बुद्धिजीवी समाजसेवी अभिभावकले वडा परिक्रमा गरि एक कार्यक्रम बिच आ(आफ्नो मन्तव्य व्यक्त गरि शिक्षकले पढाउने होइन सिकाउने , शिक्षामा गुणस्तर वृद्धि गर्नु पर्ने बताएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्