सिरहामा बिपत जोखिम न्यूनीकरण कम गर्न शसस्त्र प्रहरी दारा जनचेतना अभियान शुरु
Advertise Here Book Now

महेश सिंह महतो , सिरहा ,२१ जेठ। सिरहाको लहान नगरपालिका मित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् । गत बैशाख देखि शुरु गरेको सो अभियान अहिले लहान न. पा. को पेरागन , लिटिल स्टार,मेरी चिल्ड्रेन , एपोलो ॐ मा .बी . स्कुल ,बस्तीपुर मा. बि. र शारदा म. बि. लगायतका विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको लहान बेस क्याम्पका डि. एस.पि .प्रेम रावलले बताए । यो अभियान कार्यक्रम सिरहा जिल्लामाको प्रतेक स्कुलहरुमा दिने गरेको स्थानीय र शिक्षकहरुको बुझाइ रहेको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्