कृपया जति सकिन्छ सहयोग गर्नुहोस्! तपाईं सानो सहयोगले कसैको ज्यान जोगिन सक्छ!!
Advertise Here Book Now

alt
आर्थिक अवस्था निकै दयनिय रहेका जसिलाल दास तत्मा अहिले विराटनगरको Birat Medical College, Biratnagar को ICU ward मा उपचाररत हुनुहुन्छ। लहान नगरपालिका वडा नम्बर २४ बस्ने रामविलास दासको छोरा जसिलाल दासको दुईवटै किड्नी फेल भैसकेको छ। यसतो अवस्थामा उपचारका लागि चाहिने रकम जुटाउन परिवारलाई निकै धौधौ परिरहेको छ। गरीब किसानका छोरा जसिलाल मात्र २३ वर्षको कलिलो उमेरमा यसतो धातक समस्यासँग जुझिरहेका छन्। भोक तिर्खाको प्रवाह नगरी परिवारका समपुर्ण सदस्यहरु दिनरात पैसा जुटाउन लागिपरेका छन्। परिवारको अवस्था यतिसम्म दर्दनाक छ कि न त बस्ने घर छ, न त टहरा राख्ने जग्गा नै छ। हातमुख जोड्न समेत समस्या रहेको परिवारजनले बताउँछन्। तैपनी उनिहरुले हार मानेका छैनन्। यसतो विषम परिस्थितीमा तपाईं सानो सहयोगले परिवारलाई ठूलो सहयोग हुनेछ। त्यसैले आफू जति सकिन्छ त्यति मात्र पनि सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु।
कृपया सहयोग गरौँ!
A/C No.1607010014659 GLOBAL
IME BANK LAHAN Account Holder: Indal Kumar Das
संपर्क नं. कृषण दास:9819770875.
लक्ष्मण साह: 9825708678

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्