तीन खान अब एकैसाथ
Advertise Here Book Now

बलिउडका तीन नायक आमिर, सलमान र शाहरुख खानको सम्बन्ध बेलाबेलामा चर्चाको विषय बन्छ। सलमानकी बहिनीको बिहेमा अन्य दुई नायक पुग्दा ठूलै समाचार बनेको थियो। 
तर यी तीन खान एकै चोटी पर्दा देखिने भएका छन। 'आपकी अदालत' कार्यक्रममा यी तीन खान एकसाथ देखिने छन। डिसेम्बर २ मा प्रसारण हुने 'आपकी अदालत' कार्यक्रम बलिउडका अन्य कलाकार पनि उपस्थित हुने छन। 'आपकी अदालत' कार्यक्रमले प्रसारणको २१ वर्ष पुगेको उपलक्ष्यमा सो दिन विशेष कार्यक्रम गर्न लागेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्