मोदी र शरिफले धुलिखेलमा हात मिलाए
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ११ मंसिर, धुलिखेल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्राधानमन्त्री नवाज शरिफबीच भेटवार्ता भएको छ ।सार्क सम्मेलनको उद्घाटन समारोहका क्रममा हेराहेर समेत नगरेका दुई देशका प्रधानमन्त्रीबीच धुलिखेलको रिट्रिटमा भेटवार्ता भएको हो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्