प्रदिप नेपालद्धारा फेसबुकमार्फत उप प्रधान तथा गृहमन्त्रीको प्रमुख सल्लाहकारबाट राजिनामा दिएको घोषणा
Advertise Here Book Now
काठमाण्डौ – एमाले नेता समेत रहेका प्रदिप नेपालले आईतबार उप प्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रमुख सल्लाहकारबाट राजिनामा दिएका छन । उनले सामाजिक सञ्जाल फेसबुक पेजबाट सल्लाहकारको पदबाट राजिनामा दिएको जानकारी गराएका हुन । राजिनामाको उपप्रधान तथा गृहमन्त्री गौतमसंग नमुटाव रहेको बताइए पनि खास कारण बताइएको छैन ।
उनि करिव ६ महिनाअघि गृहमन्त्रीको सल्लाहकार भएका थिए । पटक पटक मन्त्री समेत भईसकेका नेपालले सल्लाहकार पदमै जांदा एमाले पार्टीभित्र टिका टिप्पणी भएको थियो । उनले आफ्नो स्टाटसमा लेखेका छन । आजैदेखि लागू हुने गरी मैले उपप्रधानमन्त्री एवम् ग्रिहमन्त्री को प्रमुख सल्लाहकारबाट राजीनामा दिएको छु।ु

