बलान खोलाबाट १०५ केजी गाँजा बरामद
Advertise Here Book Now
बलान
खोलाबाट १०५ केजी गाँजा बरामद–गाँजा तस्करीमा साथ दिने यादव पक्राउ
अरुण कुमार यादव
राजविराज १४ फागुन ।
जिल्ला प्रहरी कार्यालयको एक टोलीले सप्तरीको टिकुलिया गाविस –८ स्थित
बलान खोलाबाट १०५ किलो गाँजा सहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ
।
पक्राउ पर्नेमा सिरहाको भगमानपुर गाविस १ निवासी ४७ बर्षीय भुलाई यादव
रहेको प्रहरीले जनाएको छ ।
बलान खोलाको बगरमा ६÷७ जनाको समुहमा करिब ५ बोरामा १०५ केजी गाँजाको
पोका बनाएर ओसार पोसार गर्ने क्रममा गाँजा तस्कर लाई पक्राउ गरेको जनाइएको छ
। गाँजा लेजाने क्रममा रोकन खोज्दा तस्कर र प्रहरी बिच गोली पारिग समेत
भएको सप्तरीका डिएसपी महेन्द्र बहादुर थापा बताउनुभयो ।
थापाका अनुसार गाँजा तस्करलाई रोकने क्रममा २ राउड गोली फायर गरेको र
जवाफि कार्वाहीमा प्रहरीले ५ राउड गोली फायर गरेको बताइएको छ ।
गोली फायरपछि प्हरीले गाँजाको पोका सहित यादवलाई पक्राउ गरेको प्रहरीले
जनाएको छ ।
पक्राउ परेका गाँजा र मानिस बिरुद अवश्यक अनुसन्धान भइरहेको जिल्ला
प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।