नेपालको पूर्व क्षेत्रमा ठुलो भूकम्पको धक्का महसुस
Advertise Here Book Now

काठमाडौं, असार १३ ।
नेपालको पूर्वी भागमा भूकम्पको धक्का महशुस गरिएको छ । आइतबार बिहान ७ बजेर ५ मिनेटमा भारतको आसाम र भूटानको थिम्पु केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपालमा वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । मध्य क्षेत्रमा यसको पराकम्पन अझै आइरहँदा भारतमा भूकम्प गएपछि नेपालको पूर्वमा पनि धक्का महशुस गरिएको छ । -

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्