सयौं मुस्लिमहरु हिन्दु धर्ममा यसरी प्रवेश गरे
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , २२ असार ।नेपालमा एक राजनैतिक दलवाट अर्को राजनैतिक दलमा सामुहिक प्रवेश गरेको समाचारहरु त हामिले सुनेकै छौं । तर भारतको आगरामा भने ३७ मुस्लिम परिवारका १ सय भन्दा धेरै मानिसहरु सामुहिक रुपमा हिन्दु धर्ममा प्रदेश गरेका छन् । उनिहरुलाई विधिवत हवन पुजन गरि हिन्दु धर्ममा प्रवेश गराइएको हो । पण्डित मुरली मनोहरले मन्त्रोच्चारण गरि गंगाजल छर्केर उनिहरुलाई शुद्ध वनाएका थिए । अधिकांश मानिसहरु सपरिवार कार्यक्रममा उपस्थित थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्