जितेन्द्र कुमार झा -फेसबुक
Advertise Here Book Now

आज भारतीय गृह मन्त्रीले कथित रुपमा नेपाली मधेशीहरुलाई भारतीय भने पछि देशकै चित्त दुखेको छ । दुखनु पनि स्वाभाविक हो तर कल्पना गर्नुस आफ्नै मुलुकमा भारतीय भनेर, विखण्डनकारी भनेर, धोति भनेर, विहारी भनेर सम्बोधन हुने मधेशीहरुको चित्त कत्तिको दुखिरहेका होलान ।
-जितेन्द्र कुमार झा (फेसबुक )

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्