केहि बलिउड हस्तीहरुको मदिरा अवतार (फोटो फिचर)
Advertise Here Book Now

मोड्लिंग तथा सिने क्षेत्र आफैमा एउटा छुट्टै संसार हो । यसमा पनि बलिउड फिल्म नगरी त भारतीय ब्यापारिक क्षेत्रको प्रमुख मेरुदण्ड हो | वर्षमा जति फिल्म,हलमा रिलिज हुन्छन,त्यसमा अधिकांसले अरबौको कारोबार गर्ने गर्दछन् जसबाट देशको राजस्वमा वृद्धि भैरहेको हुन्छ । –
0
यस्ता अरबौको व्यापार गर्ने फिल्मको सफलताको खुशीमा विभिन्न बिशिस्ठ व्यक्तिलाई निमन्त्रणा गरि फिल्म युनिटले सेलिब्रेसन पार्टीको आयोजना गर्ने गर्दछ । यस्तैमा बलिउडका चर्चितहस्तीहरु पार्टीको मनोरम वातावरणमा चुरलुम्म डुबेर आफ्नो सामाजिक स्तर भुल्ने गर्दछन । आज हामी तपाईहरुलाई यस्तै वातावरणमा मदिराको लतमा रमाइरहेका बलिउडका चर्चित हस्तीहरुलाई देखाऊदै छौ ।
फोटो फिचर:-
arjun-ranveer-siddharth
अर्जुन कपुर,रणवीर सिंह,सिद्धार्थ मलहोत्रा..
हृतिक रोशन,सलमान खान..
hrithik-roshan-salman-khan
क्याटरिना कैफ,रणवीर कपुर…
katrina-kaif-ranbir
मनिषा कोइराला..
manisha-koirala
रिमा सेन..
reema-sen
शाहरुख खान..
shah-rukh-khan
बिद्या बालन..
vidya-balan
अमिसा पटेल..
amisha-patel
करिना कपुर ..
kareena-kapoor

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्