ह्वात्तै घट्यो सुनको मुल्य
Advertise Here Book Now

काठमाडौँ, असोज १३ । सुनको भाउ बुधबार मात्रै तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्इबसायी महासंघका अनुसार बुधबार ५० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि मंगलबार तोलाको ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ५ रुपैयाँ घटेको छ ।
मंगलबार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ६ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्