मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला सरकारले देशभित्रै दश स्थानबाट तेल निकाल्ने
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २४ असोज / मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला देशभित्रै पेट्रोलियम पदार्थ अन्वेषणमा जुटेको छ ।
विगतमा अन्वेषणका लागि अनुमति पाएका २ बहुराष्ट्रिय कम्पनी खारेजीमा परेपछि सरकारले नयाँ टेन्डर खोल्ने अन्तिम तयारी गरिरहेको कारोबार दैनिकले छापेको छ ।
यससँगै संभावित भनी पहिचान गरिएका १० वटै स्थानमा पेट्रोलियम अन्वेषणको बाटो खुल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
धनगढी, नेपालगंज, लुम्बिनी, चितवन, वीरगंज, मलंगवा, जनकपुर, राजविराज र विराटनरमा पेट्रोलियम सम्भाव्यता देखिएको छ ।