आफ्नै बसबाट किचिएर सहचालकको मृत्यु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम सप्तरी, ६ कात्तिक । आफ्नै बसले किच्दा आज बिहान सहचालकको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी कुशहा–४ मा ना ५ ख ४९२५ नम्बरको यात्रुवाहकको सहचालक दीपक कार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीको सुरक्षा घेराका लागि पर्खेर बसेका सो बसका सहचालक कार्की सोही बसमुनि भूँइमा सुतेको अवस्थामा बस चालकले बस अगाडि बढाउने क्रममा कार्की किचिएका थिए ।
बससहित चालकलाई अनुससन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।