५० किलोको कछुवा भेटियो
Advertise Here Book Now
जनकपुर, जेठ ९ – जनकपुरको अंगराजसर पोखरीमा झण्डै ५० किलोको कछुवा फेला परेको छ । पोखरी जिर्णाद्धारका लागि माछा मार्ने क्रममा स्थानीय बासिन्दाले ठूलो कछुवा फेला परेका हुन् । कछुवालाई जानकी युवा क्लबको रोहबरमा जानकी प्रहरी चोकीमा राखिएको क्लबका प्रतिनिधी दिपेन्द्र साहले जानकारी दिनुभयो । 
स्रोत :Ujyaaloonline.com

स्रोत :Ujyaaloonline.com

