बिजुलीको महशुल १९ प्रतिशत बढ्यो
Advertise Here Book Now

अन्लाईन सिरहा डटकम असार १७ । विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । विद्युत् महसुल निर्धारण आयोगले बिहीबार १ साउनबाट लागू हुने गरी महसुल बढाउने निर्णय गरेको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्नेछ । साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्