भारतमा आतंकवादी आक्रमण, १४ को मृत्यु, दर्जनौ घाइते, दोहोरो फाइरिङ हुँदै
Advertise Here Book Now



एजेन्सी- भारतको असामस्थित कोकराझारमा भएको एक आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ ।


एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।


शुक्रबार एक कालो पहिरणमा आएको आक्रमणकारीले अन्धाधुन्द गोलि चलाएको थियो । घटनामा १४ जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् । अहिले पनि दोहोरो फाइरिङ भैरहेको छ ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घट्नामा NDFB आतंकावदी समूहको हाथ हुनसक्ने अनुमान गरिएको छ । इनकाउन्टर अहिले पनि जारी छ । स्थितिलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । स्थिति नियन्त्रणका लागि भारतीय सेना परिचालन गरिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्