ग्यास लिक भएर भिसन आगलागी
Advertise Here Book Now

धरान /धरान –९ स्थित पुतलीलाईनमा अकस्मात आगलागि भएको छ । पुतलीलाईनमा रहेको कबिन बिक्री केन्द्र छेउमा रहेको छाप्रिबाट आगलागि सुरु भएको जनाइएको छ । आगो नियन्त्रण्मा लिन धरान उपमहानगरपालीकाका तिनओटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रण गर्न प्रहरी र सर्बसाधरण समते जुटेको छन् । आगलागिबाट थप क्षति हुन नदिन प्रयास भईरहेको उनले जानकारी दिएका छन् ।ग्यास लिक भएर आगोलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्