सिरहा प्रहरी झाडुमा (फोटो फिचर )
Advertise Here Book Now

सिरहा,१९ असोज । ६१ औं प्रहरी दिवश २०७३ को अवसरमा आज सिरहामा सरसफाई तथा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र सामुदायिक प्रहरी सेवा केन्द्र सिरहाको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरिक्षक श्यामलाल ज्ञावाली को नेतृत्वको टोलि, नेपाली सेना, पत्रकार, समाजसेवी तथा स्थानीय मानिसहरुको सहभागितामा वृक्षा रोपन तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्