ओनलाइन सिरहाले सावजनिक गर्यो ऐप
Advertise Here Book Now
आश्विन १९ ,प्रमोद यादवओनलाइन सिरहाले अनरोइड ऐप सावजनिक गरेको छ। अनरोइड ऐप गूगल प्ले स्टोरमा उपलब्ध छ। उक्त एपबाट ताजा समाचार पढ्न सकिन्छ। साथै राष्ट्रियकै लोकप्रिय अनलाइन कान्तिपुर ,सेतोपति ,रातोपाटी ,अनलाइन खबर बाट प्रकाशित समाचार पनि हेर्न सकिन्छ। यो एप डाउनलोड गर्न यो लिंक थिच्नुहोस

