सिरहामा वाम गठबन्धन बलियो ,पहिलो हुने पक्का पाकी
Advertise Here Book Now

सिरहामा अन्य गठबन्धन भन्दा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय तहको चुनावमा पाएको मतको आधारमा एमालेको ६३ हजार २ सय १७ र माओवादीको ३६ हजार १ सय २९ गरि कुल ९९ हजार ३ सय ४६ मत रहेको छ ।
सिरहामा फोरमको ५४ हजार ९ सय २७ र राजपाको १२ हजार ३ सय ८५ गरि फोरम राजपा गठबन्धनको ६७ हजार ३ सय १२ मत रहेको छ ।
लोकतान्त्रिक गठबन्धनमा आवद्ध कांग्रेसको ४७ हजार ८ सय ६६ ,लोकतान्त्रिक फोरमको १ हजार ५ सय ४ र राप्रपा नेपालको ५ हजार २ सय ४२ गरि ५४ हजार ६ सय १२ मत रहेको छ ।
यसरी हेर्दा सिरहामा फोरम राजपा गठबन्धनभन्दा वाम गठबन्धन ३२ हजार ३४ मतले र लोकतान्त्रिमभन्दा ४४ हजार ७ सय ३४ मतले अगाडि रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्