सहिद नगरपालिकाको कोरारी पोखरी सौन्दर्यकरण गरिने
Advertise Here Book Now

नरेश चन्द्र बरबरिया धनुषा, मंसिर १४ गते । 
धनुषाको हदिनगरपालिका ७ नेमुवा टोलमा रहेको कोरारी पोखरी सौन्दर्यकरण हुने भएको छ । कोरारी पोखरीलाई संरक्षण सम्बर्धन गरि पर्यटनको रुपमा विकास गर्न पोखरीको उत्तर छेउमा सहिद नगरपालिकाले घाट निर्माण गर्ने निर्णय गरेको हो । 
त्यसै गरि पोखरीको पूर्वी र पश्चिम डिलमा वृक्षारोपन गर्ने सहिद नगरपालिकाका मेयर उदयकुमार बरबरियाले जानकारी दिएका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्