सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया धनुषा माघ

१७ गते ।
सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । शहिदनगर नगरपालिका धनुषाको पुस्तकालयको सभाहलमा आज  सुरक्षित  वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रियामा  प्रमुख अतिथि उदय कुमार बरबरिया,वडा अध्यक्ष, वडा सदस्य  पदाधिकारीहरुको सहभागीत
मा   अभिमुखिकरण कार्यक्रम सफलता पुर्वक सम्पन्न  भएको छ ।कार्यक्रममा बोल्नुहुदै  मेयर बरबरिया  यस्तो सुरक्षित  वैदेशिक रोजगार सम्बन्धि  अभिमुखिकरण कार्यक्रम  यदुकुहामा मात्र होईन शहिदनगर नगरपालिकाको प्रत्येक वाडामा सन्चालन गर्नुपर्छ  वैदेशिक रोजगार सम्बन्धि विभिन्न किसिमका सिप तालिमको आबश्यक्ता  रहेको बताए । वैदेशिक रोजगार यात्राका क्रमका समस्या तथा सवालहरु आउने गर्दछ सहि सूचना र जानकारी प्राप्त गरि कानमा प्रक्रिया पुरा गरि प्रयाप्त तैयारीका साथ वैदेशिक रोजगारमा जानु अति आवश्यक रहेको सामी परियोजनाका जिल्ला संयोजक देब नारायण मन्डलले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्