रौतहटमा शस्त्र प्रहरी द्वारा ब्वाईलर कुखुरा नस्ट
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।फागुन ०८।होली पर्व अाउने लगत्तै रौतहट जिल्लाको नेपाल भारत सिमा नाकाबाट ब्वाईलर कुखुराहरु भित्र्याउने कार्य सुरु भएको छ। शस्त्र सुरक्षा कार्यालय रौतहटबाट प्रहरी सहायक निरिक्षकको गएको टोलीले ईशनाथ नगरपालिकाको अौरैया गाउँमा अाज बिहान चेक जाँच गर्दा ५० थान ब्वाईलर कुखुरा सहित दुईवटा साईकल समातेका छन।ब्वाईलर कुखुरालाई नेपाल भित्र्याउनेमा नेपाल सरकार प्रतिवन्ध भएता पनि ब्वाईलर कुखुरा भित्र्याउने कार्य तिब्र भएको छ। यस्तो खबर अाए पछि शस्त्र प्रहरीले चेक जाँचमा कडाई गरि ब्वाईलर कुखरा समातेका छन। समातेको कुखुरालाई शस्त्र सुरक्षा कार्यालय रौतहट गौरमा ल्याई स्थानीय भरभलादमी,पत्रकारहरुको रोहवरमा
उक्त फिल्ममा खाल्डो खनी नष्ट गरेका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्