मेयर बरबरिया द्वारा बजार अनुगमन बढी बटटी लिए कार्वाही
Advertise Here Book Now

नरेशचन्द्र बरबरीया धनुषा ,माघ २४ गते ।सहिदनगर नगरपालिकामा आज बजार अनुगमन भएको छ ।सहिदनगर नगरपालिकाको वडा न.३ को यदुकूहामा रहेको बजारलाई मेयर उदय कुमार बरबरिया यादव,न्यायीक समितिका सदस्य उपेन्द्र कुमार ठाकुर, वडा अध्यक्ष नागेन्द्र प्रसाद मन्डल, वडा सदस्य सुशील कुमार साह स्थानीय युवा राजेश यादब,कपिल शाह,मनोज यादव,राकेश चन्द ले बजारमा बट्टी बढी लिरहेको जनगुनासो बारम्बार आएपछि सो लाई नियन्त्रण गर्ने उदेश्यले उक्त बजारमा अनुगमन गर्ने क्रममा पसलेहरु संग बढि रुपैया समेल लिएको स्थानीय व्यपारीहरुको आरोप रहेको छ । प्रत्येक टाईरगाडा तरकारीको बटि ५० रुपैया निर्धारण गरेको तर ठिकेदारले १०० रुपैया लिएकोले स्थानीय व्यपारीले तत्काल मेयर बरबरियाको समक्ष गुनासो आएपछी तत्कालै ठिलेदारलाई बढी रुपैया फिर्ता गराए  ।मेयर बरबरियाले आफै सम्पुर्ण व्यपारीहरुलाई भने आज देखि बढि बट्टी बढी  लिए सिधै मलाई  सम्पर्क गर्न आग्रह गरे र ठिकेदारले बढी बटि असुली गरे कारबाही समेत गर्न बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्