जानकी नवमीको अवसरमा दुधमतीमा शाही स्नान
Advertise Here Book Now

जनकपुरधाम/वैशाख ११
सिताको जन्म महोत्सव जानकी नवमिको शुभ अवसरमा जनकपुरस्थित दुधमति मंगलवार शाही स्नान गरिएको छ।सिताको जन्मसंगै दुध खुवाउन दुधमतिको उदत भएकोले जानकी नवमिको अवसरमा यहाँ शाही स्नान गर्ने परम्परा रहेको छ।

जानकी नवमिलाई मिथिलाञ्चलको जानकी मन्दिरमा भव्यताका साथ मनाउने कार्यक्रम रहेको मन्दिरका छोटा महन्थ  रामरोशन दासले बताए।उक्त अवसरमा मंगलवार प्रदेश २ सरकारले सार्वजनिक विदा समेत दिएको छ।

जानकी नवमी मेलामा सहभागी हुन भारतबाट समेत भक्तजनहरु जनकपुरधाम आएका छन।मंगलवार विहाबै देखि जानकी मन्दिरमा श्रद्धालुहरुको भिड लागेको छ।जनकपुरमा सोमवार देखि रामायण सर्किट मेला समेत स्य्ॠ भएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्