मिर्चैया आयुर्वेदद्धारा निःशुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०४ जेष्ठ । आयुर्वेद औषधालय मिर्चैयाले जेष्ठ नागरिककका लागि निः शुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन गरेको हो । नेपाल सरकारबाट बृद्धा भक्ता सेवा लिईरहेका बृद्धबृद्धाहरुको स्बास्थ्यलाई ख्याल गरी निःशुल्क स्वास्थ्य प्रबर्धनात्मक आयुर्बेद औषधि बितरण गरिरहेको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख राकेश कुमार यादबले बताए । 
निःशुल्क आयुर्बेद सेवा लिन बृद्धबृद्धाहरुलाई बृद्धा भत्ता बुझ्ने प्रमाण र नेपाली नागरिकत्ताको फोटोकपी लिएर आउन प्रमुख यादबले अनुरोध गरेका छन् । आयुर्वेद औषधालयमा बिभिन्न रोगहरुका औषधी उपलब्ध गरेकाले रोगीहरुलाई सम्पर्क गर्न प्रमुख यादबले आग्रह गरेका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्