सरसफाई अभियानको निरन्तरता ९औ हप्ता सरसफाई गरियो
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया ,सिरहा जेठ १९ गते ।सिरहा नगरपालिका सिरहाको वाडा न.१४ नवटोली चौकको मेन रोड लगायत सहायक रोडको सरसफाइ गरिएको हो । मधेस नेपाल युवा ट्र्स्ट्को आयोजनामा भएको सरसफाइ कार्यक्रममा ट्र्स्टका अध्यक्ष रमेश मण्डलको सन्योजकमा सरसफाई कार्यक्रमको आयोजना भएको छ माडर खैरटोका सिमा सुरक्षाको टोलि साथै ट्र्स्टका सद्स्यहरु हेमन मन्डल,नुनु मन्डल,मिथलेश दास,रामेस्वर पासमान,लक्षमी पासवान ,रोहित,जिबछ,मुन्ना,रन्जित ,आनन्द गोईत,रोशन साफि,अरुन,मनोज,जिबिन्द्र मन्डल लगायत के दर्जनौं युवाहरुको सक्रिय सहभागीतामा नवटोली चौकको सरसफाइ गरिएको हो सरसफाइ कार्यक्रम अन्तर्गत आज ९औ हप्तामा सरसफाइ अभियान पुग्यो ।यो सरसफाई अभियान क्रमश रुपमा प्रत्येक वडाहरुमा गरिने अध्यक्ष रमेश मन्डलले जानकारी दिए ।

