शहिदनगरको बासुदेबपटिमा पि.सि.सि. ढलान शिलान्यास
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया ,धनुषा जेठ २५ गते ।सहिदनगर नगरपालिकामा पि.सि.सि बारो ढ्लानको शिलान्यास गरिएको छ ।सहिदनगर नगरपालिकाको  वडा न.५ बासुदेवपटिमा विद्यालय चौक देखि नन्दकिशोर शाहको घर हुदै मुसहरी मन्डलको घर सम्मको बाटो ढलानलाइ एक कार्यक्रम बीच सहिदनगर  नगरपालिमाका मेयर उदय कुमार बरबरिया ,उपमेयर शिला कापुर द्वारा सन्युक्त रुपमा  सिलान्यास भएको हो ।धनुषा जिल्लामै शहिदनगर नगरपालिकाम बिकास देखि स्वास्थ,शिक्षा,खेलकुद लगायतका कामहरुमा निकै सुधार देखिएको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।उक्त शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रामरतन पासवन, स.प्र.नी अस्बिन कुमार थापा, इलाका  प्रहरी कार्यालयका प्रमुख भिमबहादुर खडका  लगायत स्थानीय वासिहरुको सहभागीता रहेकाे थियोेमा शिलान्यास कार्यक्रम सु- सम्पन्न भएको हो ।
धनुषा जिल्लामै शहिदनगर नगरपालिका विकास निर्माणको कार्यक्रमहरु धमाधम गरिरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्