रामपाल गिरफ्तार भए
Advertise Here Book Now

दिल्ली मंसिर ३(एजेन्सीहरू)

भारतीय धर्मगुरु बाबा रामपाललाई प्रहरीले गिरफ्तार गरेको छ।
 
हरियाणस्थित सतलोक आश्रमबाट उनलाई गिरफ्तार गरिएको प्रहरीले पुष्टी गरेको छ।
 
अदालतको आदेश अटेर गर्दै अदालतमा उपस्थित हुन नमानेपछि प्रहरीले उनको खोजी थालेको थियो। त्यसक्रममा उनको आश्रममा रहेका उनका समर्थकहरूसँग प्रहरीको झडपसमेत भएको थियो।
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्