भेरीमा डुबेको बसबाट तीन दिनपछि निकालियो ३६ जनाको शव
Advertise Here Book Now
सदरमुकाम खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना ३ ख १४०८ नम्बरको बस बिहीबार बिहानै ७ बजे भुर गाविसको वडा नं ७ भुरचौरमा सडकबाट खसी भेरीमा डुबेको थियो।
सडकबाट करिब ५० मिटर तल नदीमा खसेको बस गोताखोरले शुक्रबार मात्र फेलापारेका थिए। शनिबार दिनभर बसलाई नदीबाहिर निकाल्न सुरक्षा निकाले गरेको प्रयास सफल हुन सकेको थिएन।
डुबेको बस तथा शव निकाल्न नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी, स्थानीय बासिन्दा उद्दारमा जुटेका थिए।
प्रहरीका अनुसार हालसम्म सनाखत भएकाहरु
गीता सुनार (४१) खलङ्गा २ जाजरकोट
आयूष मल्ल (बालक) ढिमे १ जाजरकोट
पत्रिका बुढा (बालक) रामीडाडा ६ जाजरकोट
दलुप्रसाद जैसी (४५) डाडागाउँ ४ जाजरकोट
गिरीराज रोकाय (३६) डाडागाउँ ७ जाजरकोट
नरबहादुर बुढा (३४ डाडागाऊ ७ जाजरकोट
पृथीबहादुर बुढा (२९ डाडागाऊ ७ जाजरकोट
भीम बहादुर रोकाय (२८ डाडागाऊ ९ जाजरकोट
कौशीला देवकोटा (३६ डाडागाउ ४ जाजरकोट
तेज पुन (२१ डाडागाउ ७ जाजरकोट
गणेश रोकाय (१८) डाडागाऊ ७ जाजरकोट
मुना बुढा (२३) रामडिाडा ६ जाजरकोट
बबिता बुढा (२) रामडिाडा ६ जाजरकोट
प्रदेशसिंह खत्री (३२) खलङगा ३ जाजरकोट
टेकजंङ शाह (२८) खलङगा ५ जाजरकोट
तुलसी थापा (४५) खलङगा १ जाजरकोट
राम बहादुर वली (४२) खलङगा ३ जाजरकोट
दिपक खड्का (३२) खलङगा ६ जाजरकोट
नर बहादुर वि.क. (३५) खलङगा ३ जाजरकोट
रविन श्रेष्ठ (४४) सारदा न.पा. २ सल्यान
लाल बहादुर बुढा (३५) डाडागाऊ ६ जाजरकोट
मोतीकला मल्ल (१७) ढिमे १ जाजरकोट
भीम बहादुर विक (१८) भुर ३ जाजरकोट
भुपेन्द्र टमटा (३६) अ.म.न.पा. ६ डडेल्धुरा
रुद्र गुरुङ्ग (५३) चितवन मेछौली ८
चुके महतारा (५१) सीमा ९ जाजरकोट
बिन्दा शाही (२०) भुर ४ जाजरकोट
धन बहादुर बुढा (२१) पुन्मा २ जाजरकोट
सर्जन वि.क. (२५) भुर ३ जाजरकोट
सपना सुनार (२७) वाके नौवस्ता २
विष्णु आचार्य (४२) पालुङटार ४ गोर्खा
सकिल मिया (२९) भारत मोतिहारी रक्सौल भलइ

