कमेडियन कपिल शर्माले नेपालीसँग माफी मागे
Advertise Here Book Now

भारतका चर्चित कमेडियन कपिल शर्माले नेपालीहरुसँग क्षमायाचना गरेका छन् । भूलवस सगरमाथा भारतको भनेको भन्दै कपिलले नेपालीहरुसँग क्षमा मागेका हुन् ।
Kapil sharma aplogy 2

कपिलले आफूले नेपालीहरुलाई कहिल्यै पनि चित्त दुखाउन नचाहेको र सँधै मायाँ गर्ने पनि ट्वीटरमा उल्लेख गरेका छन् ।
Kapil sharma aplogy
Kapil sharma aplogy 1

कमेडि विथ कपिल नामक चर्चित कमेडी शोका सञ्चालक कपिलले एक एपिसोडमा माउण्ट एभरेष्ट इज इन इण्डिया भनेका थिए । यसका लागि उनले माफी मागेका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्