अहिले उनको स्थान रणवीरले लिएका हुन्। सो फिल्ममा अनुष्का शर्मा पनि रहने छिन्। अनुष्का र रणवीर बम्बे भेलवेटमा काम गरिरहेका छन्। यो फिल्ममा करण जौहर भिलेनको भूमिकामा छन्।
लामो अन्तरालपछि जोहर फिल्म निर्देशनमा फर्किन लागेका हुन्। ऐश्वर्याको पुनरावगनलाई लिएर विभिन्न अट्कलबाजी भइरहेँदा करनको फिल्ममा उनको नाम निश्चित भएको हो। यसअघि फिल्म जज्बामा उनले काम गर्ने बताइएको थियो।
करनको फिल्ममा ऐश्वर्या र रणवीर
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर ११ — कुनैबेला बलिउडमा एकछत्र राज गरेकी ऐश्वर्या राय फेरि फिल्ममा फर्किंदै छिन्। त्यो पनि आफूभन्दा ९ वर्ष कान्छो हिरोको जोडीको रुपमा। अहिलेका हट हिरो रणवीर कपुर र ऐश्वर्यको जोडी पहिलो पटक करन जोहरको निर्देशनमा बन्ने नयाँ फिल्ममा देखिन लागेको हो। करनको फिल्ममा यसअघि आमिर खान रहने चर्चा थियो।

