»
पेटबाट निकालियो जिँउदो माछा (भिडियो सहित)
पेटबाट निकालियो जिँउदो माछा (भिडियो सहित)
Advertise Here Book Now
ब्राजिलको लोड्रियानामा पत्याउनै नसकिने घटना भएको छ । स्थानीय एक ब्यक्तिको पेट दुखेपछि अस्पताल गएका थिए । तर जव उनी अस्पताल पुगे चिकित्सकहरुले उनको पेटमा जिउँदो माछा रहेको बताउँदा उनलाई पत्याउनै कठिन पर्यो । एकदम पेट दुखेपछि अस्पताल गएका उनको एक्सरे गर्दा पेटमा माछा रहेको र त्यो पनि जिवितै रहेको थाहा भएको थियो । उनको पेटमा जिवितै माछा खेलिरहेको देखेर चिकित्सकहरु समेत छक्क परेका थिए । उनको पेटमा एक अमेरिकी लङफिश थियो । सर्जरी गरेर पेट खोल्दा पनि त्यहाँ जिवितै माछा फेला पारेपछि चिकित्सकहरु छक्क परेका थिए । खासमा ती ब्यक्तिले केही दिन अघि मात्र जिँउदो माछा निलेका थिए । तर पेटमा पनि माछा नमरेपछि उनलाई पेट दुख्ने समस्या भएको थियो ।
Trending :
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्