सलमान खानमाथि हत्या आरोप
Advertise Here Book Now

१९ कात्तिक, एजेन्सी ।

बलिउडका चर्चिच अभिनेता सलमान खानसंग सम्बन्धित १४ वर्ष पुरानो एक मुद्दा अझै ब्युँतिएको छ ।
saman khan
जो मुबई अदालतले सुनुवाई गरिरहेको छ । २८ सेपटेम्बर सन २००२ मा सलमान खानको कारले बाँद्राको एक फुटपाथमा सुतिरहेका ५ जनालाई कुल्चेको थियो जसमध्ये एक जनाको ज्यान गएको थियो भने ४ जना घाईते भएका थिए । यो मुद्दाको सुनुवाई गत २४ सेप्टेम्बर देखि नयाँ तरिकाबाट सुरु भएको बिबिसीले जनाएको छ ।

यो मुद्दामा  पहला सलमानमाथि लापरवाहीले गाडी चलाएको आरोप थियो भने अहिले उनिमाथि हत्याको आरोप लागेको छ । यदि यो आरोप पुष्टि भए अथवा सनमान खान दोषी पाईए उमाथि १० वर्ष कैद सजाय हुनसक्ने बताइएको छ ।

    Onlinesiraha

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्