सप्तरीमा करेण्ट लागेर एक को मृत्यू
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम १६ कात्तिक
अरुण कुमार यादव राजविराज,।
सप्तरीको कन्चरुप नगरपालिका ६ मा जनावरहरुबाट जोगीन लगाईएको बिधुतीय तारबारमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली जनावरहरुबाट जोगीन गाउालेहरुले सुरक्षाका लागी लगाएको बिधुतीय तारको घेरामा परी करेन्ट लागेर स्थानीय ३५ बर्षिय शत्रुधन यादवको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटना बारे अनुसन्धान भई रहेको छ