जुवा खेल्ने १३ जना पक्राउ, करिब साढे ३ लाख नगद बरामद
Advertise Here Book Now
घटना विवरण
मिति २०७१-०७-२९ गते राती २४:०० बजेको समयमा जिल्ला धनुषा गा.बि.स.मिथिलेश्वर निकास वार्ड नं.३ स्थित खरियानमा कौडा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिई गएको प्रहरीको विषेश टोलीले लाखौं रुपैया तथा जिन्सी बाजीमा राखी कौडा जुवा खेल खेलिरहेका १३ जना व्यतिहरुलाई पक्राउ गरी बाजीमा राखेको नगद जम्मा ३ लाख ४२ हजार ३ सय ७० नेपाली रुपैया र १ हजार ५ सय भारतिय रुपैया बरामद गर्न सफल भएको ।
पक्राउ परेका अभियुक्त
१. जिल्ला मोरङ्ग बिराटनगर उपमहानगरपालिका वार्ड नं.४ बस्ने अमृत हमाल ।
२. जि.महोत्तरी बर्दिवास ३ बस्ने राज कुमार श्रेष्ठ ।
३. जि.धनुषा मिथिलेश्वर निकास ३ बस्ने दिपेन्द्र कु. यादव ।
४. जि.महोत्तरी औरही ३ बस्ने सुरेश चौधरी ।
५. जि.महोत्तरी रामगोपालपुर ७ बस्ने बिरेन्द्र साह तेली ।
६ जि.ध.बेगाडावर ९ बस्ने अर्जुन बोगटी ।
७. ऐ.ज.न.पा.वार्ड नं.१६ बस्ने रामनारायण दास ।
८ ऐ.ऐ.१४ बस्ने नन्दन महतो ।
९ जि.सर्लाही ईश्वरपुर १ बस्ने श्याम लामा ।
१०. जि.सर्लाही हरिवन १ बस्ने महम्मद तसलीम चुरिहार ।
११. जि.महोत्तरी बर्दिवास ३ बस्ने दुर्गा राना ।
१२. जि.सिरहा महेशवाणी ३ बस्ने सुवान मियाँ ।
१३. जि.पर्सा सबैठवा ६ बस्ने मन्दीप ठाकुर ।

बरामद सामान
१. नगद रु ३ लाख ४२ हजार ३ सय ७० नेपाली रुपैया र १ हजार ५ सय भारु ।
२. मोबाईल थान ५ थान
३. कौडा १६ वटा
४. लेमिनेशन गरेको नक्कली रुपैयाको तास पत्ति ।
५. सानो सिलिण्डर थान २
१. नगद रु ३ लाख ४२ हजार ३ सय ७० नेपाली रुपैया र १ हजार ५ सय भारु ।
२. मोबाईल थान ५ थान
३. कौडा १६ वटा
४. लेमिनेशन गरेको नक्कली रुपैयाको तास पत्ति ।
५. सानो सिलिण्डर थान २
कानुनी कारवाही -पक्राउ परेका १३ जनालाई जुवा ऐन अनुसार म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेकोे ।