रुपैया लुटपाट गर्दै आएका एक भारतीय पक्राउ
Advertise Here Book Now

 ऑनलाइन सिरहा डटकम  मंसिर १०/राम नारायण पंडित, सिरहा, ।
सिरहा प्रहरीले रुपैया लुटपाट गर्दै आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । बुधबार सिरहा सदरमुकाम स्थित ग्लोबल आएमई बैँकबाट रकम लिएर निस्केका एक व्यक्तिको ९५ हजार रुपैया लुटेका भारतको सिलगढका मनिष दासलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक लक्ष्मण गिरी जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्