बलात्कार गरि मारेको अभियोगमा फरार रहेको
Advertise Here Book Now
अभियुक्त प्रहरी नियन्त्रणमा
रंजन भण्डारी
ऑनलाइन सिरहा डटकम /महोत्तरी,कार्तिक २१ गते । सामुहिक रुपमा महिलाको बलात्कार गरि रुखमा झुन्ड्याई मारेको अभियोगमा फरार दुईजनालाई सुराकीको आधारमा प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । पक्राउ अभियुक्तलाई पुरपक्षका लागी थुनामा राख्न महोत्तरी जिल्ला अदालतको आदेश । ५ दिन पछि अभियुक्त द्वयलाई अदालतमा पेश गरिने ।महोत्तरी जिल्लाको गौशाला वडा नं. ११ बस्ने वर्ष १९ को लक्ष्मण मुखिया र श्रीपुर वडा नं. ३ बस्ने वर्ष ४२ को श्याम कुमार राय ले श्रावण ६ गते श्रीपुर वडा नं. २ कि मन्जु देवी मण्डलको सामुहिक बलात्कार गरि श्रीपुर कै वडा नं. ६ स्थित आपको रुखमा झुण्ड्याई मारेको आरोपमा घटनाको दिन देखि नै फरार रहेको अभियुक्त द्वयलाई विशेष सुराकिको आधारमा इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको छ । प्रहरीले ५ दिन भित्र घटनाको छानबिन गरि अभियुक्तलाई अदालतमा पेश गरिने प्रहरी नायव उपरिक्षक लोकेन्द्र वहादुर श्रेष्ठले जनाएका छन ।
![]() |
| ऑनलाइन सिरहा |